अवरुद्व सडक खुलाउन कार्यवन प्रधानमन्त्री सिंहको निर्देशन

Author Logo..
२०८२ भाद्र १५ गते आइतवार

कोहलपुर, बाढी पहरिोका कारण अवरुद्ध ८ सडक खुलाउन कार्यवाहक प्रधानमन्त्री प्रकाशमान संिहले नर्दिेशन दएिका छन्।बाढी पहरिोका कारण अवरुद्ध बनेका सडक खुलाएर तत्काल आवतजावत सहज बनाउन सम्बन्धति नकिायलाई नर्दिेशन दएिका हुन्।आज शहरी वकिास मन्त्रालयमा कार्यवाहक प्रधानमन्त्री संिहको अध्यक्षतामा बसेको बैठकमा उनले सडक अवरुद्ध हुँदा नागरकिलाई समस्या हुने भन्दै तत्कालै समस्या आएका ठाउँमा समाधान गर्नेगर िकाम गर्नुपर्ने बताए।

बैठकमा गृहमन्त्रालयअन्तर्गतको वपिद् पूर्वतयारी प्रतकिार्य शाखाले वर्षाका कारण अवरुद्ध हुन पुगेका सडकहरुबारे तयार गरेको वविरण कार्यवाहक प्रधानमन्त्री संिहलाई जानकारी गराइएको थयिो ।हाल पासाङ ल्हामु राजमार्ग अन्तर्गत रसुवा गोसाइकुण्ड गाउँपालकिा २ टमिुरे, अरनीको राजमार्गअन्तर्गत भोटेकोशी गाउँपालकिा ९२कोदारी र घट्टेखोला, बेनजिोमसोम सडक खण्ड अन्तर्गत रघुगंगा गाउँपालकिा दुई खोलीमा सडक अवरुद्ध छ ।

त्यस्तै, घोराही थवाङ शहदि मार्गअन्तर्गत त्रविेणी गाउँपालकिा, भेर िकरडिोरअन्तर्गत त्रपिुरासुन्दरी नगरपालकिा छलघाट,कर्णाली राजमार्गअन्तर्गत शुभकालनि गाउँपालकिा र भेर िकरडिोर अन्तर्गत आठवसिकोट नगरपालकिामा सडक अवरुद्ध छ ।त्यस्तै, कार्यवाहक प्रधानमन्त्री संिहले वपिद्सम्बन्ध िपूर्व शतर्कताका लाग ियसअघ िम्यासेज पठाउने गरएिकोमा अवदेख िभ्वइस कल पन िगर्ने व्यवस्थाका लाग िआवश्यक व्यवस्था मलिाउन नर्दिेशन दएि।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार