प्रेस स्वतन्त्रता सेनानी गुप्ताको ९७औं जन्मजयन्तमिा श्रद्धाञ्जली अर्पण

Author Logo..
२०८२ भाद्र २७ गते शुक्रवार

प्रेस स्वतन्त्रता सेनानी एवम् नेपाल पत्रकार महासंघ बाँकेका पूर्व सभापत िपन्नालाल गुप्ताको ९७औं जन्मजयन्तकिा अवसरमा स्वर्गीय गुप्ताप्रत िश्रद्धाञ्जली अर्पण गरएिको छ । महासंघ कार्यालयमा गुप्ताको फोटोमा फूल अर्पण गरेर श्रद्धाञ्जली अर्पण गरएिको हो । व।िसंं १९८६ भदौ २७ गते जन्मएिका गुप्ताको व।िसं। २०७६ माघ १५ गते नधिन भएको थयिो । करिण साप्ताहकिका प्रधान सम्पादक गुप्ता जीवनको अन्तमि कालसम्म पन िपत्रकारतिामा क्रयिाशील थएि ।

यसैबीच गुप्ताको जन्मजयन्तकिो अवसरमा आजै वहिान नेपालगञ्जस्थति मानव सेवा आश्रममा आश्रति ब्यक्तहिरुलाई खाना खुवाइएको छ । पन्नालाल गुप्ता प्रतष्ठिानले आज आश्रति ब्यक्तहिरुलाई खाना खुवाएको हो । त्यसक्रममा प्रतष्ठिानका अध्यक्ष एवम् गुप्ता पुत्र बरष्ठि अधबिक्ता वजिय कुमार गुप्ता, नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष नवीन गरिी, नेपाल प्रेस युनयिन बाँकेका अध्यक्ष प्रयिास्मृत िढकाल लगायत गुप्ता परविारको उपस्थति िथयिो । गुप्ता नेपाल प्रेस युनयिन बाँकेका संस्थापक अध्यक्ष समेत हुन् ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार