दलित बालबालिकाले पाउने पोषण भत्ता दोब्बरले वृद्धि

Author Logo..
२०८३ जेष्ठ १५ गते शुक्रवार

काठमाडौँ– सरकारले दलित बालबालिकाले पाउँदै आएको मासिक पोषण भत्ता दोब्बरले वृद्धि गरेको छ।

शुक्रबार आवर २०८३/८४ को बजेट संसदमा प्रस्तुत अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले पोषण भत्ता दोब्बरले वृद्धि गरि मासिक १ हजार रुपैयाँ पुर्‍याइएको जानकारी दिए।

२५ जिल्लाका बालबालिकाले पाउने पोषण भत्तालाई पनि यस सरकारले निरन्तरता दिएको छ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार